ट्रम्पसँगको तिक्त पूर्ण भेटवार्तापछि बेलायती प्रधानमन्त्रीलाई भेट्दै युक्रेनी राष्ट्रपति

प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँग भेटघाट गर्ने भएका छन् ।

प्रधानमन्त्री अनुसार उनीहरूबीच डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको आधिकारिक निवास तथा कार्यालयमा शनिबार अपराह्न भेटवार्ता हुनेछ ।

जेलेन्स्की शनिबार बिहान बेलायत अवतरण गरेका छन्। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिक्त पूर्ण भेटघाटपछि अमेरिका हुँदै बेलायत आएका हुन्।

ट्रम्पसँगको तिक्त पूर्ण भेटवार्तापछि बेलायती प्रधानमन्त्रीलाई भेट्दै युक्रेनी राष्ट्रपति

ट्रम्पसँगको तिक्त पूर्ण भेटवार्तापछि बेलायती प्रधानमन्त्रीलाई भेट्दै युक्रेनी राष्ट्रपति

राष्ट्रपति जेलेन्स्की आइतबार युरोपेली नेताहरूको सम्मेलनमा पनि सहभागी हुने अपेक्षा गरिएको छ, जहाँ उनीहरूले युक्रेनलाई दिइने सहयोगबारे छलफल गर्ने जनाइएको छ ।

Source link

Leave a Comment