कर्णालीमा ‘लो भोल्टेज’: पटक-पटक ऊर्जामन्त्री पायो, उज्यालो पाएन
२१ भदौ, सुर्खेत । गर्मीयाममा कर्णालीवासी सधैं अघोषित ‘लोड सेडिङ’ र ‘लो-भोल्टेज’को मारमा पर्छन् । सानो हावाहुरी चल्यो र पानी पर्यो भने त प्रदेश नै अन्धकार हुन्छ । लोड सेडिङ र लो भोल्टेज कतिबेला हुन्छ भनेर नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयले नै भन्न सक्दैन । गर्मी याममा प्रदेश राजधानी वीरेन्द्रनगरको …