लुम्बिनी प्रदेश सभा : कानुन बनाउँछ, सुझाव सुन्दैन
३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सभामा १० जेठ २०७९ मा पेश भएको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, प्रदेश सभाको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा पनि पारित भएको छैन । लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा ७२ वटा र दोस्रो कार्यकालको दुई वर्षमा २ …