ट्राफिक व्यवस्थापनमा देखिने राज्यको अनुहार

ट्राफिक व्यवस्थापनमा देखिने राज्यको अनुहार

News Summary Generated by OK AI. Editorially reviewed. मुगुका गणेश नेपालीले आत्मदाहको प्रयासपछि ज्यान गुमाएपछि नेपालमा ट्राफिक प्रहरीको कार्यशैली र नागरिकसँगको सम्बन्धबारे गम्भीर बहस सुरु भएको छ । नेपालभर करिब ४० लाख सवारी साधन दर्ता भएका छन् भने दैनिक हजारौँ दुर्घटना हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ट्राफिक नियम …

Read more

कमजोरी राज्यको शहरी नीतिको, सजाय सुकुमवासीलाई

कमजोरी राज्यको शहरी नीतिको, सजाय सुकुमवासीलाई

काठमाडौं उपत्यकाका नदीकिनारमा दशकौंदेखि विकसित हुँदै आएका अनौपचारिक बस्तीहरू पछिल्ला महिनाहरूमा हटाइएका छन्। थापाथली, गैरीगाउँ, शान्तिनगर, मनोहरा, बल्खु, बंशीघाट र बालाजु लगायत क्षेत्रमा राज्यले जोखिमयुक्त तथा अतिक्रमित बस्ती हटाउने अभियान सञ्चालन गर्‍यो। यसलाई कतिपयले कानूनको कार्यान्वयन माने भने कतिपयले राज्यको कठोर हस्तक्षेपका रूपमा व्याख्या गरे। तर, यो विषयलाई केवल अतिक्रमण …

Read more

राज्य बलियो भयो कि बालेन मात्रै ?

राज्य बलियो भयो कि बालेन मात्रै ?

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित सरकारले १०० दिनको अवधिमा राज्यका परम्परागत संस्थाहरूमा व्यापक हलचल ल्याएको छ । प्रधानमन्त्रीले संवैधानिक मर्यादा र संसदीय प्रक्रियाप्रति उदासिनता देखाउँदै शक्तिलाई आफूमा केन्द्रीकृत गर्न खोजेको आरोप विश्लेषकहरूले लगाएका छन् । न्यायपालिका, संसद् र अख्तियार जस्ता संवैधानिक निकायहरूमा …

Read more

कसरी बन्छन् राज्यहरू ?

कसरी बन्छन् राज्यहरू ?

सांसारिकता जन्मनु र छुट्टिनुको निरन्तरता हो। तर, के यही नियम देशहरूमा लागू हुन्छ ? आजको पुस्तालाई बुझाउन जरूरी छ कि, हामीले जन्मँदा देखेको राज्य सधैं यति जीवित थिएन। राज्यका दायित्व र अधिकारको बारेमा व्याख्या गर्ने अमेरिकी राष्ट्रहरू ७औं सभा १९३३ को मोन्ट भिडियो सन्धिले निश्चित भूभाग, जनसंख्या र प्रभावकारी सरकार …

Read more

राज्यविहीनताको रात र राष्ट्रको आत्माको खोज

राज्यविहीनताको रात र राष्ट्रको आत्माको खोज

भदौ २४ को रात नेपालले आफ्नो इतिहासको सबैभन्दा गहिरो, पीडादायी र निर्णायक अध्यायको साक्षात्कार गर्‍यो। राज्य थियो तर शासन थिएन, सत्ता थियो तर अभिभावकत्व थिएन। संविधानका धारा, संसद्का भित्ता र सत्ताका केन्द्रहरू सबै निष्प्रभावी बनेका क्षणमा राष्ट्रले बुझ्यो कि शक्ति मात्रले राष्ट्रलाई जोगाउँदैन, राष्ट्रलाई जोगाउने आत्मा हो- ‘अभिभावकत्व’। त्यो रात सिंहदरबार धुवाँमा हराइसकेको थियो। …

Read more

राज्य किन असफल हुन्छन् ? जवाफलाई नोबेल पुरस्कार

राज्य किन असफल हुन्छन् ? जवाफलाई नोबेल पुरस्कार

सन् २०१२ मा ड्यारोन एसिमोग्लु र जेम्स ए. रोबिन्सनले एउटा पुस्तक प्रकाशित गरे- ‘ह्वाइ नेसन्स फेल’ (राज्यहरू किन असफल हुन्छन् ?) । पुस्तक एसिमोग्लुले आर्थिक वृद्धिको सिद्धान्तमाथि गरेको वर्षौंको अनुसन्धान तथा रोबिन्सनले अफ्रिका र दक्षिण अमेरिकाका अर्थतन्त्रमाथि गरेको अध्ययनको सारलाई संग्रहित गरी प्रकाशित गरिएको थियो । यसमा अन्य अर्थशास्त्रीहरूका अध्ययनहरूलाई …

Read more