राजावादी प्रदर्शनलाई ठाउँ नदिने सरकारको तयारी, थपियो सुरक्षा चुनौती

राजावादी प्रदर्शनलाई ठाउँ नदिने सरकारको तयारी, थपियो सुरक्षा चुनौती

News Summary Generated by OK AI. Editorially reviewed. राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन गर्ने तयारी गरेका छन् । काठमाडौंमा प्रदर्शन गर्ने भनिए पनि उनीहरूले अहिलेसम्म प्रशासनसँग अनुमति माग गरेका छैनन् । १३ जेठ, काठमाडौं । राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन् । काठमाडौंमा प्रदर्शन गर्ने …

Read more

तीनकुने घटना : चार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी

तीनकुने घटना : चार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी

३ वैशाख, काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई उच्च नेतालाई समातेर कारबाही प्रक्रिया अघि बढेको संकेत दिएको थियो । ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका …

Read more

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो …

Read more

प्रहरीको गोली लागेका घाइते : कसको पृष्ठभूमि के ?

प्रहरीको गोली लागेका घाइते : कसको पृष्ठभूमि के ?

२१ चैत, काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको मंगलबार पोस्टमार्टम भयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको पोस्टमार्टममा उनको शरीरमा एक गोली लागेको खुल्यो । अस्पताल स्रोतका अनुसार दायाँ हातको कुहिना नजिकको भागबाट कोख हुँदै …

Read more

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही …

Read more

अर्बपति ज्ञानेन्द्रलाई राजा बनाउन अर्थतन्त्रमाथि आगजनी

अर्बपति ज्ञानेन्द्रलाई राजा बनाउन अर्थतन्त्रमाथि आगजनी

करिब दुई दर्जन ठूला कम्पनीको स्वामित्व भएका अर्बपति पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापना गर्न भन्दै राजावादीहरूको ह्रिंसक जत्थाले शुक्रबार गरेको आतंकको निसानामा फेरि पनि उद्योग, व्यवसाय र निजी सम्पत्ति नै परे । साना होटल, रेस्टुरेन्ट चलाउनेदेखि भाटभटेनी सुपर स्टोरदेखि ‘सञ्चो’ उत्पादन गर्ने सरकारी उद्योगसम्ममा उनीहरूले तोडफोड, आगजनी र लुटपाट मच्चाए । …

Read more

पूर्वराजा ज्ञानेन्द्र छानबिनमा तानिन सक्छन् ?

पूर्वराजा ज्ञानेन्द्र छानबिनमा तानिन सक्छन् ?

१६ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो । प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति, सञ्चारगृह, राजनीतिक दलको कार्यालय तोडफोन गरे । भाटभटेनी डिपार्टमेन्टल स्टोरमा लुटपाट गरे । घटनापछि प्रहरीले विध्वंशको योजना बनाएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर जबरा लगायतलाई पक्राउ गर्‍यो । राजावादीहरूको …

Read more

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

१६ चैत, काठमाडौं । पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए । एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार, त्यसबेला …

Read more

राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने

राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने

१५ चैत, काठमाडौं । शुक्रबार दिउँसो साढे १२ बजे तीनकुने पुग्दा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको ब्यानर बोकेका प्रदर्शनकारीले नाराबाजी थालिसकेका थिए । अग्रपंक्तिमा रहेका युवाले प्रारम्भदेखि नै उग्र नारा लगाउन थालेपछि प्रहरीले संयमित गराउन सम्झाउने कोशिश गरिरह्यो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति …

Read more

हिंस्रक राजावादीको निसानामा निजी सम्पत्ति र व्यवसायी

हिंस्रक राजावादीको निसानामा निजी सम्पत्ति र व्यवसायी

१५ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौंमा शुक्रबार राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको निसानामा निजी सम्पत्ति र व्यवसायहरू परेका छन् । हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी मात्रै गरेका छैनन्, भाटभटेनी सुपर स्टोरमा लुटपाट पनि मच्चाएका छन् । हिंस्रक समूहको आक्रमणबाट करोडौं …

Read more