राजावादी नेता घरै बसे, दुर्गा प्रसाईंले तीनकुनेमा भाँडभैलो मच्चाए

राजावादी नेता घरै बसे, दुर्गा प्रसाईंले तीनकुनेमा भाँडभैलो मच्चाए

१५ चैत, काठमाडौं । राजावादी र समाजवादी मोर्चाका प्रदर्शनमध्ये कसमा कति सहभागी थिए भनी जान्नलाई केही प्रतिनिधि तस्बिर हेरे काफी हुन्छ । सायद त्यसैले राजधानीको तीनकुनेमा शुक्रबार सभा गर्नुभन्दा सर्वसाधारणका घरमा ढुंगा हान्नुमा, अनि प्रहरीमाथि जाइलाग्नुमा दुर्गा प्रसाईंले बढ्ता प्रभावकारिता देखे । उत्तेजक सूचनाहरुमा स्वतः खिचिने आम मानिसको आँखा, कान …

Read more