सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

१२ मंसिर, काठमाडौं। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा गरी विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका जीबी (गीतेन्द्रबाबु) राई त फरार छन् नै, उनको परिवार पनि अहिलेसम्म समातिएको छैन। सहकारी ठगी प्रकरणमा उनीसँगै जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म हिरासत रहँदा जीबीको परिवारका ९ सदस्यविरुद्ध कुनै थप कारबाही अघि …

Read more

हिरासतबाटै पार्टी चलाउँदै रवि

हिरासतबाटै पार्टी चलाउँदै रवि

१२ मंसिर, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले हिरासतमा राखेको बुधबार ४० दिन पुगेको छ । ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको तजबिजमा पार्टी सञ्चालन भइरहेको छ । पार्टीले लिनुपर्ने हरेक निर्णयमा नेताहरू परामर्श लिन पोखरा पुग्छन् । पोखरा धाउनेहरूको अग्रपङ्तिमा …

Read more

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेको प्रहरीले कम्तिमा ५० करोड रुपैयाँ बराबर कारोबारको विवरण संकलन गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, तीमध्ये केही रकम २०७९ सालको निर्वाचन र पुनः भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट पठाइएको समेत भेटिएको छ …

Read more

थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

३ मंसिर, काठमाडौं । प्रदेश सांसद लिलाबल्लभ अधिकारी नौ दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । २५ कात्तिकमा पक्राउ परेका अधिकारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान भइरहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका अधिकारी टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन ११ कात्तिकमा जापान उडेका थिए …

Read more

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

३० कात्तिक, काठमाडौं । सहकारी संस्थाको बचत अपचलन आरोपमा सभापति रवि लामिछाने २ कात्तिकमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सडक प्रदर्शनमा छ । अदालतलाई प्रभावित पार्न  सडकमा गएको भनेर आलोचना भइरहँदा पार्टीभित्र आन्दोलन प्रभावकारी नभएको भनेर असन्तुष्टिका स्वरहरू पनि सुनिएको छ । आन्दोलनको नेतृत्व गरिरहेका उपसभापति डीपी अर्याल भने रविमाथि …

Read more

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

२७ कात्तिक, काठमाडौं । राजनीतिक अस्थिरताको लाभ उठाउँदै ६ पटकसम्म गण्डकी प्रदेशमा मन्त्री बनेका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । २० वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० कात्तिकमा मनाङेलाई ५ वर्ष जेल सजायको फैसला सदर गरेको थियो । तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने सर्वोच्चको …

Read more

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

२७ कात्तिक, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी बचत अपचलन अभियोगमा समातिएपछि उनका कार्यकर्ता ‘प्रतिशोध साधिएको’ भन्दै सडक प्रदर्शनमा छन् । ती कार्यकर्तालाई लक्षित गर्दै सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार धनगढीमा कटाक्ष गरेका थिए, ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं ।’ यथार्थमा …

Read more

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

२६ कात्तिक, काठमाडौं। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा सडक प्रदर्शनमा छ । रास्वपा बन्नुअघि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकका रुपमा लामिछानेले सहकारी बचत अपचलन गरेको अभियोगमा मुद्दा परे पनि रास्वपाले उनको पक्राउलाई वर्तमान सत्ताको प्रतिशोधपूर्ण व्यवहार भन्दै आएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा …

Read more

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश नवराज दाहालको इजलासले सहकारी …

Read more

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका …

Read more