‘छविलाई थुन्ने र रविलाई छाड्न मिल्दैन’

‘छविलाई थुन्ने र रविलाई छाड्न मिल्दैन’

४ कात्तिक, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालत, कास्कीले अनुमति दिएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । म्याद थप गर्नुअघि …

Read more

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

२ कात्तिक, काठमाडौं । बचतकर्ताले सहकारीमा राखेको गोर्खा मिडिया प्रा.लि.मार्फत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेर पठाइदिन भन्दै गरेको पत्राचारका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बनस्थलीस्थित पार्टी कार्यालयबाट पूर्वगृहमन्त्री समेत रहेका उनलाई पक्राउ …

Read more

राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

१५ असोज, काठमाडौं । सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो …

Read more

रवि, छवि र जिबी मिलेर डुबाए ग्यालेक्सीमा जनताको बचत

रवि, छवि र जिबी मिलेर डुबाए ग्यालेक्सीमा जनताको बचत

१० असोज, काठमाडौं । रवि लामिछाने पहिलो पटक गृहमन्त्री हुँदासम्म जीबी राईको नाम उति साह्रो सुनिएको थिएन । उनी दैनिकजसो पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर रविलाई भेट्थे । जिबी मन्त्री क्वार्टरमा पुग्दा अहिले सहकारी ठगीमा थुनामा रहेका कुमार रम्तेल प्रायः छुट्दैनथे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० सिटसहित संसद्मा पुगेका रविले ११ …

Read more

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

८ असोज, काठमाडौं । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न १० दिनको म्याद माग गरे पनि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा …

Read more

आत्तिएका रवि लामिछाने

आत्तिएका रवि लामिछाने

७ असोज, काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारीको वचत रकम अपचलनको आरोपमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ पर्नुको ठूलो असर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको छ । आइतबार काठमाडौंको शंखमुल क्षेत्रबाट जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेसहित पार्टीपंक्ति आत्तिएको घटनाक्रमहरुबाट बुझ्न सकिन्छ । जोशी पक्राउ पर्नासाथ रास्वपाका नेताहरु आन्तरिक …

Read more

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

१ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले सोमबार प्रतिवेदन बुझाउँदै केही व्यक्तिमाथि भने कारबाही गर्नुपर्ने सिफारिस गर्‍यो । सरकारसमक्ष कारबाही सिफारिस भएका दोषीहरुमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसहित चार जना छन् । प्रतिवेदनको सुझाव खण्डमा सहकारीको रकम गोर्खा मिडियामा आएको बारे उल्लेख गर्दै …

Read more

रविमाथि आकर्षित हुन सक्छ छिपछिपे सहकारीको नजीर

रविमाथि आकर्षित हुन सक्छ छिपछिपे सहकारीको नजीर

३१ भदौ, काठमाडौं । संसदीय विशेष समितिले सहकारीको वचत रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संलग्न रहेको निष्कर्ष निकालेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम दुरुपयोगमा प्रबन्ध निर्देशकको हैसियतमा …

Read more

रवि जोडिएको सहकारी ठगी मुद्दामा प्रहरी अनुसन्धान तीव्र

रवि जोडिएको सहकारी ठगी मुद्दामा प्रहरी अनुसन्धान तीव्र

१८ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएको छ । यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको हो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा …

Read more

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड 

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड 

६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको …

Read more