यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?
यौनश्रमलाई कानूनी दायरामा ल्याउने विषयमा नेपालका नेताहरूले बेलाबेलामा बोल्दै आएका छन् । उनीहरू कानूनी दायराको प्रस्तावसँग पर्यटन प्रवद्र्धन र करका सवाललाई जोडेर यो एक फाइदाको व्यापार हो भने झैं प्रस्तुत हुन्छन् । समाजको अर्को खेमा त्यसलाई निकृष्ट कामको रूपमा लिंदै, ‘तेरा छोरीचेलीलाई यौन श्रमिकको रूपमा काममा लगाउँछस् ?’ भनेर सवाल–जवाफमा …