मौरीपालन : उच्च मूल्य आम्दानी गर्ने कृषि
‘यदि मौरी पृथ्वीबाट लोप भयो भने मानिसको बाँच्ने समय चार वर्ष मात्र बाँकी हुनेछ’, वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको यो भनाइबाट मौरीको महत्व कति छ भन्ने थाहा हुन्छ। मौरी, मानव र प्रकृतिबीच अनुपम सम्बन्ध छ। संसारभर २० हजारभन्दा बढी मौरीका प्रजाति छन्। नेपालमा परापूर्वकालदेखि नै परम्परागत रूपमा गरिंदै आएको छ। स्थानीय एपिस …