त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि केही महिना विश्व विद्यालय निमित्त कुलपतिको भरमा सञ्चालन भयो । समयको माग र नयाँ राजनीतिक परिस्थितिले उपकुलपति छनोटमा तुलनात्मक रुपमा सुधारात्मक पद्धतिको सुरुवात गरियो । यद्यपि उपकुलपति छनोट समिति गठनमै चलखेल भएका कुराहरु चर्चामा आए । उपकुलपति छनोटको मापदण्ड बनाउने कुरामै …

Read more

मेरिटोक्रेसीबाट आउने कर्मचारी

मेरिटोक्रेसीबाट आउने कर्मचारी

नेपालको सार्वजनिक प्रशासनमा अवलम्बन भइरहेको मेरिटोक्रेसी के जनताले अपेक्षा गरेको सेवा प्रवाहसँग आवद्ध हुनसकेको छ ?  के सार्वजनिक प्रशासनमा मेरिटोक्रेसी भनेको पढाइमा ट्यालेन्ट हुनु र राम्रो परीक्षा लेख्ने सामर्थ्य राख्ने मात्रै हुनु हो ? के लोकसेवा आयोगले लिएको परीक्षामा सफल सबै जना उत्कृष्ट हुन् र ? सबैको आस्था र विश्वासको केन्द्रको रूपमा रहेको लोकसेवा आयोग निष्पक्ष, तटस्थ र उच्च आदर्श कायम …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School