कमला ह्यारिसले जिताएको फेमिनिजम बहस
आजको कर्पाेरेट संसार र व्यापारिक समुदायमा चर्चामा रहने शब्द हो, अल्फा लेडी । जसको अर्थ हो- एक बलियो, आत्मनिर्भर र प्रभावशाली महिला नेतृत्वकर्ता । प्रायः व्यापारिक र कर्पाेरेट क्षेत्रमा मात्रै प्रयोग हुँदै आएको यो शब्द हालै अमेरिकाको राजनीतिक परिप्रेक्ष्यमा पनि चर्चामा आएको छ । ४७औं अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार …