महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघ र अखिललाई ‘मधेशी म्याजिक नम्बर’को आश
४ चैत, काठमाडौं । विद्यार्थीको चुनावले छोपिसक्दा पनि महारागञ्ज मेडिकल क्याम्पस प्राङ्गण सुनसान छ । भोलि ५ चैतमा हुने स्ववियु चुनावका लागि उम्मेदवारहरू मतदाता भेट्न आन्तरिक दौडधुपमा छन् । वार्ड, अप्रेसन थियटरमा काम गरिरहेका साथीभाइलाई अजेन्डासहित विश्वास दिलाउन कसरतमा लागिरहेका छन् । ‘अन्य कलेजको जस्तो हामीकहाँ बाहिरी माहोल देखिँदैन । …