‘चुनावी प्रतिस्पर्धा हुन्छ तर अध्यक्षमा चुनाव नभएको राम्रो’

‘चुनावी प्रतिस्पर्धा हुन्छ तर अध्यक्षमा चुनाव नभएको राम्रो’

नेकपा एमालेले तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनले गरेका निर्णय उल्ट्याएर पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यी बनाउने भएको छ । विधान महाधिवेशनको निर्णय केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा निर्णय गरेको भन्दै एमालेको संस्थापनइतर पक्षले यसको विरोध गरेको छ । स्थायी समिति सदस्य अग्नि खरेल यो निर्णयले पार्टीलाई एकताबद्ध बनाउन …

Read more

एमालेको साढे सात दशक लामो वैचारिक र नेतृत्वको संघर्ष यात्रा

एमालेको साढे सात दशक लामो वैचारिक र नेतृत्वको संघर्ष यात्रा

नेपालमा कम्युनिस्ट घटकहरू अनेक टुक्रामा विभाजित भएका छन् । तीमध्ये प्रमुख दुई घटकहरू हुन् – नेकपा एमाले र हालै पुनर्गठित नेपाली कम्युनिस्ट पार्टी । यद्यपि दुवै घटकहरूको मूल जरो भने एकै हो । कहिले वैचारिक कार्यदिशाको विवाद त कहिले नेताहरूको महत्वाकांक्षाका कारण कम्युनिस्ट घटकहरू पटक-पटक टुटफुटबाट गुज्रेका छन्, अनेक टुक्रामा …

Read more

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राखेका थिए । सो क्रममा उनले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा सम्बोधन गरे । तपाईँहरुलाई सुन्दर नगरी …

Read more

‘बेबीबुमर्स’ देखि ‘जेनजी’सम्मले चिनेका केपी ओली

‘बेबीबुमर्स’ देखि ‘जेनजी’सम्मले चिनेका केपी ओली

२६ मंसिर, काठमाडौं । पछिल्लो तीन दशकलाई नियाल्ने हो भने नेपालको सत्ता राजनीति तीन मुख्य राजनीतिक पात्रको वरिपरि घुमेको देखिन्छ । २०५० देखि २०६० को दशकमा कांग्रेसका गिरिजाप्रसाद कोइराला । २०६०-२०७० को दशकमा माओवादीका पुष्पकमल दाहाल र २०७१ देखियताको पछिल्लो दशकमा एमालेका केपी शर्मा ओली । नाम होस् वा बद्नाम …

Read more

कांग्रेस महामन्त्रीमा को–को भिड्लान् ?

कांग्रेस महामन्त्रीमा को–को भिड्लान् ?

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेबाट र नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६–२८ मा हुँदैछ। नेपाली कांग्रेसमा सभापतिको उम्मेदवारीका लागि डा. शेखर कोइराला, गगन थापा र पूर्णबहादुर खड्का प्रमुख दावेदार रहेका छन्। महामन्त्री पदका लागि नैनसिंह महरले मात्र उम्मेदवारी …

Read more

ओली-पोखरेल : कहिले सहकार्य, कहिले संघर्ष

ओली-पोखरेल : कहिले सहकार्य, कहिले संघर्ष

१९ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार गुन्डु पुगेको खबर आमचासोकै विषय बन्यो । उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे अनि सचिव योगेश भट्टराईलाई साथमा लिएर पोखरेल ओलीको अस्थायी निवास गुन्डु पुगेका थिए । एउटै पार्टीका नेताहरूबीचको यो भेटघाट राष्ट्रिय चासोको विषय बन्नुमा भने एमालेभित्र विकसित …

Read more

अध्यक्ष हुवा क्वो फङ् र ग्याङ अफ गुण्डु

अध्यक्ष हुवा क्वो फङ् र ग्याङ अफ गुण्डु

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेले मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्दै आफ्नो आन्तरिक राजनीतिक जीवन व्यवस्थित गर्ने तयारी गरेको छ। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। महाधिवेशन प्रतिनिधि चयनमा सहमतिका नाममा जालझेल …

Read more

एमाले महाधिवेशन : कर्णालीमा कँडेल र बोगटी गुटकै लडाइँ

एमाले महाधिवेशन : कर्णालीमा कँडेल र बोगटी गुटकै लडाइँ

१५ मंसिर, सुर्खेत । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयनमा गर्दा कर्णाली प्रदेशमा भने अरु भन्दा भिन्न प्रकृतिको शक्ति–संघर्ष देखिएको छ । अरु प्रदेशतिर संस्थापन र इतर पक्षको प्रतिस्पर्धा भयो । तर कर्णालीमा भने केपी ओलीलाई नै नेता मान्ने स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी गुटको टक्कर …

Read more

कांग्रेसमा चुलियो आन्तरिक संकट

कांग्रेसमा चुलियो आन्तरिक संकट

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने …

Read more

एमालेमा सुरु भयो ओली-पोखरेल प्रतिस्पर्धा

एमालेमा सुरु भयो ओली-पोखरेल प्रतिस्पर्धा

४ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको छ । महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डा रहेको आजको सचिवालय बैठकमा नेताहरूले लिएको अडानले सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग सकिएको हो । ‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर …

Read more