विपद्मा नेतृत्वविहीन देश
१४ असोज, काठमाडौं । गत वर्ष कार्तिकमा देश भूकम्पको पीडा खेपिरहेको बेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल जापान उडेका थिए । यसपटक पनि असोज ७ देखि नै मौसम विभागले ‘आरिघोप्टे वर्षा’ हुने र ठूलो विपद् निम्तन सक्ने भन्दै सचेत गराइरहेको बेला मुलुकको विपद् व्यवस्थापनको …