प्रवासीलाई मताधिकारबारे दोधारे दलहरू : सैद्धान्तिक सहमति, व्यावहारिक असहमति
७ पुस, काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने माग र बहस नौलो होइन । तर कार्यान्वयन कहिलेदेखि गर्ने भन्ने विषयमा दलहरूले सरकारलाई प्रष्ट सुझाव दिन सकिरहेका छैनन् । प्रवासी नेपालीलाई मतदान गर्न दिने विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय छलफल राखिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा …