नेपाल आउँदा भुटानी राजा खुशी, शरणार्थी दुःखी
२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमाले अनौपचारिक भ्रमण गर्ने बताइए पनि शुक्रबार विमानस्थलमा औपचारिक किसिमको तामझाम र सत्कार देखियो । भुटानी राजालाई स्वागत गर्न परराष्ट्रमन्त्री आरजु देउवाको नेतृत्वमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका सरकारी अधिकारीहरू विमानस्थल पुगे । यद्यपि, पूर्वसूचना अनुसार रोयल भुटान …