अस्करमा ‘लापता लेडिज’ पठाउने निर्णयपछि कुन कुरामा भइरहेको छ विवाद ?
फिल्म फेड्रेसन अफ इण्डियाले किरण राव निर्देशित फिल्म ‘लापता लेडीज’लाई यो वर्षको अस्कर अवार्डमा पठाउने घोषणा गरेको छ । तर यो घोषणासँगै विवाद सुरु भएको छ । यो फिल्मभन्दा पायल कपाडियाको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ उत्कृष्ट रहेको तर्क धेरैको छ । यस वर्ष भारतमा निर्माण भएका विभिन्न भाषाका …