सिंहदरबारमा बा
“ओहो ! नानी, यही हो सिंहदरबार ?” स्कुटीको पछाडिबाट बुबाले आश्चर्यमिश्रित प्रश्न मतिर तेर्स्याउनुभयो। मैले उहाँलाई प्रतिप्रश्न गरें, “थाहा थिएन र बुबालाई ?” बुबाले एकै शब्दमा जवाफ दिनुभयो, “अहँ!” “यही त हो सिंहदरबार। अनि टीभीतिर देख्नुभएको थिएन र ?” मेरो जिज्ञासा मेट्दै बुबाले भन्नुभयो, “देख्या थिएँ। तर एउटा मात्रै भवन। …