छानबिन समितिविरुद्ध नै फरार इन्स्पेक्टरको उजुरी, एसपी थापासँग सीआईबीले लियो ‘बयान’
३० कात्तिक, काठमाडौं । हनी ट्र्यापमा पारेर व्यवसायीसँग असुली गर्ने गिरोहलाई प्रहरीले सहयोग गरेको भनिएको घटनामा फरार रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीले गृह मन्त्रालयका उजुरी दिएकी छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले प्रतिवादी बनाएपछि फरार रहेकी शाहीको तर्फबाट उनलाई कारबाही सिफारिस गर्ने समितिविरुद्ध नै उजुरी परेको हो । फरार इन्स्पेक्टर …