किन घटाउन हुन्न विवाहको उमेर ?
राजनीतिज्ञका कैयौं यस्ता काम हुन्छन् जुन टिप्पणी गर्न पनि लायक हुँदैनन् । त्यस्तै काम पछिल्लो पटक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको एक उपसमितिले गरेको छ । बालविवाहलाई संविधानतः रोक लगाइएको, बालविवाह अन्त्य गर्नको लागि विभिन्न मिति तोकेर लक्ष्य राखेको र विवाहको उमेर हद २० वर्ष तोकेर कानुन …