प्रहरीमा बढुवा समितिको अंक कटौती गर्ने तयारी
२ असोज, काठमाडौं । प्रहरी बढुवामा चलखेलको बाटो बनेको बढुवा समितिको अंकमा कटौती हुने भएको छ । प्रस्तावित नयाँ प्रहरी ऐनको मस्यौदामा बढुवा समितिको अंक ७.५ बाट घटाएर ३ मा सीमित गरिएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, विगतमा बढुवामा समितिले दिन पाउने ७.५ अंकको मनलाग्दी प्रयोग …