‘यस्तै रहे ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ’
फिल्मको यस्तो कमाइ मैले पहिलोचोटि देखेको हुँ । सामान्यतया दशैंमा एउटा नेपाली फिल्म चल्थ्यो । त्यसले राम्रै व्यापार गथ्र्यो । कुनै बेला दशैं कमजोर पनि हुन्थ्यो । ‘छक्कापञ्जा’ दशैंमा रिलिज भयो एकचोटि, त्यसले राम्रो व्यापार गरेपछि सबैले दशैंलाई पछ्याउन थाले । यसपालिको दशैं सरप्राइज भयो । ‘छक्कापञ्जा ५’ पनि त्यत्तिकै …