उत्कट जिजीविषाको एक कथा
जीवन अनिश्चित र मृत्यु शाश्वत छ। युधिष्ठिरलाई यक्षले आश्चर्य के हो भनेर प्रश्न गर्दा युधिष्ठिरले मृत्यु शाश्वत हो भन्ने थाहा हुँदाहुँदै मानिसले आफू मर्छु भन्ने नठान्नु ठूलो आश्चर्य हो भनेर जवाफ फर्काएका थिए। जन्म र मृत्युबीचको अनिश्चित जीवनमा विशिष्ट भावना जिजीविषा हुनुपर्छ जसले मानिसलाई अविरल मृत्युबाट टाढा छस् है भन्ने …