देशभरका एक तिहाइ स्थानीय सरकार प्रशासनिक नेतृत्वविहीन

देशभरका एक तिहाइ स्थानीय सरकार प्रशासनिक नेतृत्वविहीन

१३ फागुन, काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कात्तिक १२ गते सरुवा भएर गए । त्यसपछि झन्डै दुई महिना हरिनास प्रमुख प्रशासकीय अधिकृतविहीन हुनपुग्यो । यसबीचमा प्रशासनिक कामकाज ठप्प भए । अरू त अरू, शिक्षकको तलब र वृद्धवृद्धादेखि अपाङ्ग भत्तासम्म रोकियो । झन्डै दुई महिना पछिमात्र पालिकाले प्रमुख …

Read more

निजामती कानूनमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन

निजामती कानूनमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन

अहिले संघीय निजामती सेवा ऐनको विधेयकमाथि सदनको राज्यव्यवस्था समितिमा छलफल चलिरहेको छ । विधेयक माथिको छलफल देशको शासन सञ्चालन गर्ने निजामती प्रशासनलाई उत्पादक, सिर्जनात्मक र परिणाममूलक बनाउनेतर्फ केन्द्रित हुनु स्वाभाविक नै हो । मेरो चासो संघीय निजामती सेवा ऐनलाई राष्ट्रिय एकता सुदृढ गर्ने बुँदाहरूमा विधायकहरूको हेक्का जानुपर्छ भन्ने हो । …

Read more

२३० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत

२३० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत

६ कात्तिक, काठमाडौं। संघीय सरकारले तोकिएअनुसार कमैचारी खटाउन नसक्दा २३० तहमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त बन्न पुगेको छ । यसले झण्डै एक तिहाई स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चल्न बाध्य भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउन पर्याप्त चासो दिएको छैन …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School