जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर शक्तिबीच दूरी घटाउन सक्दो प्रयत्न गरिरहेका छन् । तिक्त सम्बन्धमा रहेका नेताहरूसँग सम्वाद गर्ने, विपक्षीले लगाएको आरोपलाई स्वाभाविक मान्नेदेखि राष्ट्रिय समस्या हल गर्न सर्वदलीय बैठक राख्ने समेत गरिरहेका छन् । कतिसम्म भने एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकननगरमा प्रधानमन्त्री ओली पहिलोपटक …

Read more

पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी

पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी

१५ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीले उच्छृङ्‍खल गतिविधि बढाइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले शुक्रबार राजधानीमा वृहत् जनसभा गरे । तीनकुने क्षेत्रमा राजावादीले उच्छृङ्‍खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा प्रतिवाद गरे । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित भृकुटीमण्डपमा जम्मा भएको सभालाई सम्बोधन गर्ने क्रममा …

Read more

हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे

हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे

मंगलबार दिउँसोपख ललितपुर लबिम मल पल्लोपट्टि छङछङ गर्ने कृत्रिम पानीको फोहोरा वरपर कोही परालको गुन्द्रीमा बसेका थिए, कोही भुइँमा । कोही फोटो खिच्दै थिए त कोही चिया पिउँदै । पानीको फोहोरा छेवैमा बसेका एकजना कल्साउँरा अधबैंसेका आँखा भने मनपखेटाले बेलाबेला भुर्रभुर्र उड्थे । घरी शहरका अग्ला घरमा उक्लन्थे घरी लबिम …

Read more

कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)

कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा एमालेलाई धेरै हुने दिन आउन सक्ने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यसरी नै चल्दै गए कांग्रेस–एमाले संकटमा पर्ने बताएका हुन् । ‘छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै …

Read more

कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने प्रचण्ड संकल्पको अन्तर्य

कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने प्रचण्ड संकल्पको अन्तर्य

३० भदौ, काठमाडौं । शनिबार मोरङमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको बताएका छन् । बाँचुञ्जेल जनताको सेवा गर्ने र मरेपछि पनि कर्मले सयौं वर्षसम्म बाँचिरहने राजनीतिज्ञ बन्ने संकल्प लिएको उनले बताए । ‘भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचुञ्जेल बाँचेर …

Read more

प्रचण्डका ५ विरोधाभास

प्रचण्डका ५ विरोधाभास

१७ भदौ, काठमाडौं । नेपालका अधिकांश कम्युनिस्ट नेता द्वन्द्ववादको कुरा गर्छन्, तर व्यवहार उल्टो । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा त्यस्ता धेरै विसंगत, दर्दनाक र त्रासदीपूर्ण घटना छन्, जो यही ‘द्वन्द्ववाद’ को सही प्रयोगको नाममा भएका थिए । एक ‘पूर्वकम्युनिष्ट विद्रोही’ नेता, नेकपा (माओवादी केन्द्र) का ‘सदावहार अध्यक्ष’ तथा दुई ठूला …

Read more

प्रचण्डले संसदमा सम्झाएको बंगलादेश श्रीलंका

प्रचण्डले संसदमा सम्झाएको बंगलादेश श्रीलंका

प्रचण्डका बारेमा माओवादी वृत्तमा किस्सा छ– उनी अन्तर्विरोधमा खेल्न यति माहिर छन् कि, परिआयो भने आफ्नै नातिहरुलाई समेत राति हजुरबासँग कोचाहिँ सुत्न पाउँछ भनी आपसमा लडाइदिन्छन् । कहिले बाबुराम भट्टराई र मोहन वैद्य, कहिले विप्लव र वर्षमान पुन, कहिले जनार्दन शर्मा र वर्षमान पुन, प्रचण्डले खेलेका अन्तर्विरोधहरुको शृंखला पार्टीभित्र मात्रै …

Read more

संसदबाट प्रचण्डले प्रधानमन्त्रीलाई के गरे खबरदारी ? (पूर्णपाठसहित)

संसदबाट प्रचण्डले प्रधानमन्त्रीलाई के गरे खबरदारी ? (पूर्णपाठसहित)

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विद्युत वक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई प्रश्नैप्रश्न सोधेका छन् । मंगलबार विशेष समय लिएर प्रतिनिधिसभामा सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले माफियाहरुको पक्षमा काम गरेको आरोप लगाए । सरकार निर्माण भएको १०० दिन नपुग्दै …

Read more

माओवादीलाई मैदान खाली छ

माओवादीलाई मैदान खाली छ

२०३५/३६ को विद्यार्थी आन्दोलनमा खासै मानवीय क्षति भइसकेको थिएन । त्यो आन्दोलनले राजनैतिक पार्टीहरूका विद्यार्थी संगठनहरूसँगै सबै क्याम्पस तथा विश्वविद्यालयमा उनीहरूका राजनैतिक गतिविधिहरू खुला भए । खासगरी विद्यार्थी नेताहरू कुनै न कुनै राजनैतिक पार्टीहरूका कार्यकर्ताहरू थिए । त्यसकारण ती पार्टीहरूका विचार, दर्शन तथा गतिविधिहरूको प्रचार जोडतोडका साथ हुन्थ्यो । त्यसमा …

Read more

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

४ भदौ, काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न तीन विकल्प दिएपछि राम्रै तरंग आयो । तर बैठक समापन गर्दा प्रचण्डले नेतृत्व हस्तान्तरणबारे बोलेनन्, बरु ‘अब जनार्दनले पार्टी फुटाउँदैनन्’ भन्ने निष्कर्ष सुनाए । शर्मा भने आफूले कहिल्यै पार्टी फुटाउन नलागेकाले यो निष्कर्ष नै …

Read more