प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

अब माओवादीले कता फर्केर बहस गर्छ ? के माओवादीको रिभाइभ सम्भव छ ? के माओवादी गएको एक दशकको लगातार ओरालो यात्राको गम्भीर समीक्षा गर्न तयार छ ? के माओवादी आफ्ना एजेण्डाको नेतृत्व गर्ने सामथ्र्य र शक्ति-सञ्चयका लागि फ्रन्टलाइनमा आउन तयार छ ? के माओवादी विधि-पद्धतिको दायरामा आउन तयार छ ? …

Read more

प्रचण्डलाई रूपान्तरण हुने मौका

प्रचण्डलाई रूपान्तरण हुने मौका

‘मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।’ माथिको बुँदा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेश गरेको फरक प्रस्तावको अन्तिम …

Read more

१४ वर्षपछि फेरि प्रचण्डसामु आएको संकट

१४ वर्षपछि फेरि प्रचण्डसामु आएको संकट

२७ साउन, काठमाडौं । डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९ वर्षदेखि चुनौतीरहित देखिएका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । पेरिसडाडाँमा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डलाई सम्मानजनक बहिगर्मनको आग्रह गरेका छन् । प्रचण्डले अहिलेसम्म पुर्‍याएको योगदान स्थापित …

Read more

परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो

परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो

प्रचण्डले सरकारको नेतृत्व गर्दैगर्दा छिमेक सहितको अन्तर्राष्ट्रिय शक्ति राष्ट्रसँग कस्तो सम्बन्ध राख्ला भन्ने सर्वत्र जिज्ञासा, केही आशंका र संशयहरू पनि देखिन्थे । अझ बढी, विश्व-राजनीतिमा देखिएको शक्तिराष्ट्र बीचको कटु प्रतिस्पर्धा र क्षेत्रीय शक्तिहरूका बीचमा देखिएको तिक्तताका बीच नेपाल कतै भूराजनीतिक चंगुलमा पर्छ कि भन्ने आशंका व्याप्त थियो । प्रचण्ड नेतृत्वको …

Read more

एक्लै चुनाव लड्न डराएको माओवादी

एक्लै चुनाव लड्न डराएको माओवादी

१५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्वबाट हट्नुपर्ने परिस्थितिलाई जनतामा जाने अवसरका रुपमा लिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार सकिएको पदाधिकारी बैठकले अप्रत्यासित रुपमा सत्ताबाट बाहिरिनुपर्ने परिस्थितिका कारण जनताको माझमा जाने अवसर मिलेको निष्कर्ष निकालेको हो । ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा …

Read more

ओलीलाई चेक दिने प्रचण्ड प्रयत्न

ओलीलाई चेक दिने प्रचण्ड प्रयत्न

३ साउन, काठमाडौं । दुई दिनअघि समाजवादी मोर्चाको बैठकमा उपेन्द्र यादव त गएनन्, तर उनका लागि भनेर एउटा कुर्सी खाली नै राखियो । जसपा नेपाल अध्यक्ष यादवलाई पर्खिरहेको जनाउ दिन मंगलबार नेकपा एकीकृत समाजवादीको आलोकनगर मूख्यालयस्थित बैठकस्थलमा राखिएको उक्त कुर्सीको किस्सा रोचक छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका …

Read more

केपी ओलीको मास्टर स्ट्रोक

केपी ओलीको मास्टर स्ट्रोक

३० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री भइसकेका थिए । तर यसपटक जसरी प्रधानमन्त्री भए, यसलाई उनको ठूलै राजनीतिक कुशलता मानिएको छ । किनकि तीन वर्षअघि आफ्नो (प्रतिनिधिसभा विघटन गर्ने) कदम गैरसंवैधानिक ठहरिएपछि उनी पदमुक्त भएका थिए । एमालेकै २३ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा …

Read more