‘पार्टीको रूपान्तरण र पुनर्गठन अब निर्णयमा मात्र सीमित गर्ने कुरा सह्य हुँदैन’

‘पार्टीको रूपान्तरण र पुनर्गठन अब निर्णयमा मात्र सीमित गर्ने कुरा सह्य हुँदैन’

हामीले केही समयदेखि भन्दै आएका थियौं, मुलुक यथास्थितिमा लामो समय सम्म कायम रही रहन सक्दैन । यो यथास्थिति लाई छिट्टै अग्रगामी रूपान्तरणद्वारा सकारात्मक कोणबाट अन्त्य गर्न सकिएन भने यसले देशलाई प्रतिगमन वा राष्ट्रिय स्वाधीनता माथि संकट वा असफल राज्य बनाउने दिशामा धकेल्ने खतरा छ । हामीले यो पनि भनेका थियौं …

Read more

माओवादीमा प्रचण्ड : झन् बलिया, झन् प्रश्नविहीन

माओवादीमा प्रचण्ड : झन् बलिया, झन् प्रश्नविहीन

नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक हिजो सकियो । साउन ६ गते पुष्पलाल स्मृति दिवसका सन्दर्भमा स्कूल अफ मार्क्सिजमले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डका विषयमा उठाएका प्रश्न र लगाएका आक्षेपले माओवादी पंक्तिलाई भित्रभित्रै तरङ्गित गरेको बेला यो बैठक आयोजना भएको थियो । बैठकका …

Read more

‘प्रचण्डजीले लगातार पार्टी एकता किन भनिरहनुभएको छ, अनौठो लाग्छ’

‘प्रचण्डजीले लगातार पार्टी एकता किन भनिरहनुभएको छ, अनौठो लाग्छ’

एकपछि अर्को समस्यामा फस्दै आएको नेकपा एकीकृत समाजवादी फेरि अर्को संकटमा फसेको छ । अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकअर्का विरुद्ध पार्टी/नेतृत्वबाट विदा लिन सार्वजनिक सुझाव दिएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि मुद्दा चलेकाले ऐंठन परिरहेको एकीकृत समाजवादीभित्र यो विवाद सुल्झन सजिलो देखिंदैन । यसैबेला माओवादीसँग एकता हुने चर्चाले …

Read more

प्रचण्डले प्रश्नसँग किन बिच्किने ?

प्रचण्डले प्रश्नसँग किन बिच्किने ?

प्रिय कमरेड प्रचण्ड, त्यहाँ तपाईंं निको–आरामै हुनुहोला । सार्वजनिक गतिविधिमा सक्रिय रहिरहनुभएको सञ्चारमाध्यमबाट देखिरहेकोले कुनै गम्भीर स्वास्थ्य समस्या छैन र तपाईंं अरू धेरै समय सक्रिय रहन सक्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु । मलाई थाहा छ, एउटा तीव्र गतिशील जीवन, ३६ वर्षदेखि पार्टीको नेता र पछिल्लो झण्डै १९ वर्षदेखि संसद् र सरकारको …

Read more

प्रतिपक्षी नेताले गरे सत्ता गठबन्धनको नियतमै शंका

प्रतिपक्षी नेताले गरे सत्ता गठबन्धनको नियतमै शंका

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा ५६ मिनेट लामो सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीको समीक्षा गरे। प्रचण्डले सुशासन, आर्थिक नीति, संविधान संशोधन लगायत विषयमा सरकारको ध्यानाकर्षण गर्दै भ्रष्टाचार र बिचौलियाको स्वार्थ अनुकूल नीतिहरूको गम्भीर आरोप लगाए। …

Read more

ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

एक वर्षअघि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार छाड्दै थिए । उनले आफ्नो बहिर्गमनमा मूलतः ओलीको ‘स्वर्ग र नर्क सँगै जाने’ आश्वासन समेत कारक रहेको भन्दै त्यसयता नयाँ सरकारले गरेका कामहरूको आलोचना गरेका छन् । राष्ट्रिय राजनीति, अदालत, आफ्नो …

Read more

जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस्

जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस्

२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनतासँग माओवादी अभियानका सिलसिलामा जेठ ६ गते पश्चिम रुकुम पुगे । उपमहासचिव जनार्दन शर्माले आफ्नो क्षेत्रमा पार्टी सुप्रिमोको स्वागतका लागि कुनै कसर बाँकी राखेनन् । चौरजहारीको सभा कर्णालीका अरु जिल्लाको तुलनामा भव्य भयो । तर, सभामा अध्यक्ष प्रचण्डले जे …

Read more

बुद्धि भएकाहरूको अबौद्धिक लडाईं

बुद्धि भएकाहरूको अबौद्धिक लडाईं

News Summary Generated by OK AI. Editorially reviewed. प्रचण्डले बिहीबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बाबुराम भट्टराई विरुद्ध अशोभनीय टिप्पणी गरे। टिप्पणीले नेताहरूको मानसिकता र सभ्यताको प्रश्न उब्जाएको छ, जसलाई गाली बेइज्जतीका रुपमा हेरिएको छ । बाबुरामको बुद्धिमत्ता र योगदानलाई प्रचण्डको टिप्पणी र आलोचनाले प्रश्न गरेको छ, र सबैले स्वस्थ प्रतिस्पर्धा गर्न …

Read more

प्रचण्डका दर्जन योजनामा ओलीको कैंची

प्रचण्डका दर्जन योजनामा ओलीको कैंची

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरे । सरकारले १९ वैशाखमा ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सबैभन्दा पहिले बोलेका प्रचण्डले पटक–पटक अघिल्लो सरकारलाई सम्झिए । अघिल्लो सरकारको नेतृत्वमा उनै प्रचण्ड थिए, जसलाई एमालेकै समर्थन थियो …

Read more

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

२१ वैशाख, पोखरा । संसदीय अभ्यासप्रति असहमति जनाउँदै माओवादीभित्र विद्रोह पक्षधरलाई साथ दिएर निस्किएका नेत्रविक्रम चन्द (विप्लव) प्रतिबन्धित हुँदै फेरि यही व्यवस्थामा फर्किएर समाजवादको आधार तयार पार्ने बताइरहेका छन् । संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा …

Read more