प्याकेटबन्द फ्रुट जुसको नालीबेली, यो वास्तवमै पिउनयोग्य छ ?
‘फ्रुट जुस खाँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।’ ‘फ्रुट जुसमा पर्याप्त भिटामिन र मिनरल्स पाइन्छ ।’ ‘फ्रुट जुस पिउँदा बच्चाले सम्पूर्ण पोषक तत्व प्राप्त गर्छन् ।’ ताजा फलफूलको जुस होइन है यो । बजारमा पाइने प्याकेटबन्द जुसको कुरा हो । अक्सर यी जुस उत्पादकले माथि उल्लेख गरे जसरी विज्ञापन गर्छन् । …