पीएल सिंह भन्थे– मलाई कांग्रेसले बनवास पठायो
१ पुस, काठमाडौं । अद्वितीय विरोधाभासहरुका संगम थिए पीएल सिंह । राजा मन पराउँथे, तर निरंकुश राजा मन पराउँदैनथे । ०४६ को जनआन्दोलनका बेला विदेशीहरुको ऐक्यबद्धता जुटाउन दिल्लीमा बसेर युरोप अमेरिकाभरिका नेताहरुसँग कुरा गर्थे । ०६२/०६३ को जनआन्दोलनसँग चाहिँ उनी आफैं सहमत थिएनन् । आठ वर्षअघि ०७३ असारको एक बिहान …