हदबन्दी जग्गामा पतञ्जलि र सरकारबीच साँठगाँठ
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रे जिल्लामा ८१५ रोपनी जग्गा किन्न नेपाल सरकारबाट २०६६ माघ १८ मा अनुमति पायो। आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग र गाई फार्म चलाउन तथा जडीबुटी खेती गर्न भनी पतञ्जलिले हदबन्दी भन्दा बढी जग्गा किन्न अनुमति पाएको थियो । त्यतिबेला कुनै व्यक्ति वा …