सत्तामा मिलेका कांग्रेस–एमाले रेडक्रसमा मिलेनन्
६ असोज, काठमाडौं । नेपालमा दलीयकरणको चंगुलमा नपर्ने सार्वजनिक संस्था विरलै छन् । परोपकारी संस्था रेडक्रस यस विडम्बनाबाट अछुतो छैन । सरकार सञ्चालनका लागि एक ठाउँ उभिएका नेपाली कांग्रेस र नेकपा एमाले नेपाल रेडक्रस सोसाइटीमा भने फरक फरक कित्तामा उभिएका छन् । दुई ठूला दल निकटका व्यक्तिको नेतृत्वमा रेडक्रस सोसाइटीमा …