‘संसद्‌मा पेश भएको ऐनले प्रहरीलाई सात दशक पछाडि फर्काउँछ’

‘संसद्‌मा पेश भएको ऐनले प्रहरीलाई सात दशक पछाडि फर्काउँछ’

२४ माघ, काठमाडौं । २०१२ सालपछि बन्न लागेको नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदा संसद्‌मा दर्ता भएपछि यसमा उल्लिखित केही प्रावधानहरुको विरोधमा आवाज उठ्न थालेका छन् । सरकारले पेश गरेको विधेयकमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) हरुको समूहले संगठित रूपमै आवाज उठाइरहेको छ भने प्रहरी प्रधान कार्यालय, नक्सालको समेत असन्तुष्टि छ । उनीहरुका …

Read more

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

२३ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलमा कोषराज वन्त महानिरीक्षक छउञ्जेल नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालसँग बोलचाल भएन । तत्कालीन गृहमन्त्री बामदेव गौतमको साथ पाएर त्यसबेला सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गर्ने अधिकार लिन खोजिरहेको थियो । त्यसबेला वन्त र अर्यालबीचको तिक्तता व्यक्तिगत तहमा मात्रै सीमित रहेन, मुलुकको आन्तरिक …

Read more

लोकसेवाको आपत्तिपछि प्रहरी नेतृत्व चयनको कोर्स करेक्सन

लोकसेवाको आपत्तिपछि प्रहरी नेतृत्व चयनको कोर्स करेक्सन

३० मंसिर, काठमाडौं। ९ मंसिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रीपरिषद्‌मा पेश भयो । त्यसको तीन सातापछि गत शुक्रबार केही संशोधनसहित उक्त विधेयक पास भएको छ । अब संसदबाट पनि पास भएपछि उक्त विधेयकले ऐनको मान्यता पाउनेछ । योसँगै नेपाल …

Read more

फेरि सुरु भयो चन्दाको धन्दा, कुरा नमिल्दा आफ्नै नेताको हत्या

फेरि सुरु भयो चन्दाको धन्दा, कुरा नमिल्दा आफ्नै नेताको हत्या

१८ मंसिर, काठमाडौं । मंसिर १३ गते इलाका प्रहरी कार्यालय बौनिया, कैलालीको टोलीले चन्दा उठाउने गरेको आरोपमा दुई जनालाई पक्राउ गर्‍यो । त्यतिबेला अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरे पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट श्रमिक कम्युनिष्ट पार्टीको …

Read more

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेको प्रहरीले कम्तिमा ५० करोड रुपैयाँ बराबर कारोबारको विवरण संकलन गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, तीमध्ये केही रकम २०७९ सालको निर्वाचन र पुनः भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट पठाइएको समेत भेटिएको छ …

Read more

प्रहरी र सशस्त्रमा आफू निकटलाई बढुवा गर्न सधैं दरबन्दी थपघट

प्रहरी र सशस्त्रमा आफू निकटलाई बढुवा गर्न सधैं दरबन्दी थपघट

५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दी थप्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयको निर्देशन अनुरूप सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकले एआईजी दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार उक्त प्रस्ताव गृहले स्वीकृत गरेर अगाडि बढाए पनि अर्थ मन्त्रालयमा अड्किँदा दरबन्दी …

Read more

फैलिँदैछ अफवाह, घृणाको (अ) सामाजिक बिमार

फैलिँदैछ अफवाह, घृणाको (अ) सामाजिक बिमार

५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गर्‍यो । यसको एक दिनअघि प्रसाईंले युट्युबरहरुलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट एक्जिएटा प्रा.लि.मा लगानी रहेको बताएका थिए । चितवन स्थायी घर भई कम्बोडिया बस्दै आएका ईश्वर …

Read more

रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन

रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन

१२ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापा १८ साउनमा आफ्नै घरमा मृत भेटिइन् । हात बाँधिएको अवस्थामा रत्नकुमारीको शव छिमेकी टोकमाया खत्रीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय प्रहरी चौकीको टोली र इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली घटनास्थल पुगेको थियो । हात बाँधिएको …

Read more

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

२ कात्तिक, काठमाडौं । बचतकर्ताले सहकारीमा राखेको गोर्खा मिडिया प्रा.लि.मार्फत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेर पठाइदिन भन्दै गरेको पत्राचारका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बनस्थलीस्थित पार्टी कार्यालयबाट पूर्वगृहमन्त्री समेत रहेका उनलाई पक्राउ …

Read more

विदेशमा बढ्दो नेपाली : नेपालमा थपिंदो सुरक्षा चुनौती

विदेशमा बढ्दो नेपाली : नेपालमा थपिंदो सुरक्षा चुनौती

२२ असोज, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर घर भएकी २४ वर्षीय मीरा श्रेष्ठ चार वर्षअघि अध्ययनका लागि जापानको फुकुओका भन्ने ठाउँ गएकी थिइन् । उनी गएको दुई वर्षपछि बर्दियाकी श्रद्धाकुमारी दाहाल पनि सोही ठाउँ गइन् । उनीहरूको जापानमै चिनजान भयो र आउजाउ हुनथाल्यो । २०८१ वैशाख अन्तिम साता मीरा …

Read more