प्रहरीमा बढुवा समितिको अंक कटौती गर्ने तयारी

प्रहरीमा बढुवा समितिको अंक कटौती गर्ने तयारी

२ असोज, काठमाडौं । प्रहरी बढुवामा चलखेलको बाटो बनेको बढुवा समितिको अंकमा कटौती हुने भएको छ । प्रस्तावित नयाँ प्रहरी ऐनको मस्यौदामा बढुवा समितिको अंक ७.५ बाट घटाएर ३ मा सीमित गरिएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, विगतमा बढुवामा समितिले दिन पाउने ७.५ अंकको मनलाग्दी प्रयोग …

Read more

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

९ भदौ, बुटवल । निःसन्तान व्यक्तिलाई बाबु कायम गरी मृत्यु दर्ता र अन्य कागजात बनाइएको घटनाको छानबिन गर्न सिद्धार्थनगर नगरपालिकाकै जनप्रतिनिधिले माग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो वडाकी रिखीदेवी अग्रवाल र उनकी बहिनीको नागरिकता लगायत उनीसंग सम्बन्धित कागजातका विषयमा छानबिनको माग …

Read more

कलिलै उमेरमा डिजिटल अपराध

कलिलै उमेरमा डिजिटल अपराध

७ भदौ, काठमाडौं । करिब चार वर्षअघिको कुरा हो, १७ वर्षीय रमेशले सामाजिक सञ्जाल ‘लाइकी’मा आफू सरहको उमेरकी संगीताको भिडियो देखे । केही भिडियोमा लाइक गरे, केहीमा ‘लुकिङ नाइस’ भन्दै कमेन्ट पनि गरे । एक/दुई वटा भिडियोमा कमेन्टमा निकै लामो रिप्लाई पनि हुन थाल्यो । विस्तारै उनीहरू एकआपसमा सिधा म्यासेजमा …

Read more

सर्वोच्चले प्रहरीलाई सम्झायो : नियमावलीका भरमा ३० वर्षे लागू गर्न मिल्दैन

सर्वोच्चले प्रहरीलाई सम्झायो : नियमावलीका भरमा ३० वर्षे लागू गर्न मिल्दैन

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई १६ भदौमा अवकाश हुने …

Read more

गृहमन्त्री फेरिएपिच्छे निशानामा पर्छन् प्रहरी इन्चार्ज

गृहमन्त्री फेरिएपिच्छे निशानामा पर्छन् प्रहरी इन्चार्ज

९ साउन, काठमाडौं । नयाँ सरकार बनेर कांग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेको चार दिनपछि ४ साउनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९ प्रहरी नायब उपरीक्षक (डीएसपी) र ५ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गर्‍यो । जसअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्ज रहेका डीएसपी गौरब महतको ४ महिनामै सरुवा …

Read more

आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्ग

आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्ग

८ साउन, काठमाडौं । नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा विपन्न र मध्यम वर्ग रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ । नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ मा आत्महत्याबाट प्रभावितमध्ये ८५ प्रतिशत विपन्न …

Read more