राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने
१५ चैत, काठमाडौं । शुक्रबार दिउँसो साढे १२ बजे तीनकुने पुग्दा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको ब्यानर बोकेका प्रदर्शनकारीले नाराबाजी थालिसकेका थिए । अग्रपंक्तिमा रहेका युवाले प्रारम्भदेखि नै उग्र नारा लगाउन थालेपछि प्रहरीले संयमित गराउन सम्झाउने कोशिश गरिरह्यो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति …