एउटा सार्थक बहस : महिला नेतृत्वमा पुग्नुको अर्थ
पत्रकार महासंघको चुनावपछि मतगणनाको लागि मतपत्र पत्रकार महासंघमा लगिएको थियो । जाँदाजाँदै अँध्यारो देखिएको भवनको गेटमै बाला अधिकारी बिजुली किन आएन भनेर मिटर हेर्नेदेखि फोन गरेर बुझ्न लागिरहेकी थिइन् । दुई दशक पत्रकारिता गरिसकेको अनुभवले कुनै स्थानमा डर लाग्ने कुरै भएन । तर मत गन्न रातभर बस्दा अनिंदो र भोकोभन्दा …