पढ्न अमेरिका आउँदै हुनुहुन्छ ? अनिवार्य गर्नुहोस् यी तयारी
अबको केही महिनापश्चात् लाखौं विद्यार्थी एसईई परीक्षामा सामेल हुँदैछन्। अर्को केही महिनामा कक्षा १२ को परीक्षा पश्चात् अधिकांश विद्यार्थी उच्च शिक्षाको लागि विकसित देशहरूमा जान्छन्। नेपालका अधिकांश युवाको मुख्य उद्देश्य नै सम्भव भएसम्म विदेश जाने जस्तो देखिन्छ। तीमध्ये पनि अधिकांश विद्यार्थीको प्रमुख उद्देश्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत जाने हुन्छ। नेपालमा …