सिंगापुरविरुद्धको जितले उत्साहित नेपाल
मैत्रीपूर्ण खेल र जितको अन्तर कम भएपनि नेपाली फुटबल, म्याट रोस र नेपाली टिमका लागि भने यो जित धेरै हिसावमा अर्थपूर्ण रह्यो । १० चैत, काठमाडौं । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपालबाट राष्ट्रिय टिमको प्रशिक्षकमा डेब्यु गर्दै जित हात पारे । अष्ट्रेलियाका ४७ वर्षीय रोसको प्रशिक्षणमा नेपालले अन्तर्रष्ट्रिय मैत्रीपूर्ण …