ठूला दलको सम्झौताले लाचार छायाँमा संविधान
संविधानको चीरहरणको अर्को अध्याय आरम्भ भएको छ । यो कार्यकालमा यस्ता शृङ्खला कति देख्नु, भोग्नु र हेर्नुपर्ने हो कुनै ठेगान छैन । २०७२ सालको महाभूकम्पको धक्काले नेपालमा संविधान जारी गर्ने ताकत पैदा भयो भने पनि नेताहरूलाई सद्बुद्धि पलायो, जे भने पनि बेठिक हुँदैन । तर साँचो कुरा संविधान बन्नुका पछाडि …