‘डाक्टरले जानजानी लापरबाही गर्दैनन्, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’

‘डाक्टरले जानजानी लापरबाही गर्दैनन्, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्यका लागि ४ पुसदेखि निर्वाचन सुरु हुँदैछ, जहाँ ३३ जनाले सदस्य र ३ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। डा. गुरुशरण शाहले उपाध्यक्ष पदको जिम्मेवारी संवेदनशील भएको र काउन्सिललाई डिजिटलाइज्ड बनाउन, दर्ता प्रक्रिया छरितो बनाउन र प्रदेशस्तरमा …

Read more

कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

१७ मंसिर, काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन । भित्तामा टाँसिएका बोर्डमा लेखिएको थियो– उज्यालो नेपाल पार्टी । त्यसको तल नारा दिइएको थियो – सुशासन, समृद्धि र …

Read more

चुनाव लड्ने तरखरमा महिला नेतृत्वका दल

चुनाव लड्ने तरखरमा महिला नेतृत्वका दल

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगमा दर्ता दलको संख्या १४३ छ । यसमध्ये ७ वटा पार्टीमा महिलाको नेतृत्व छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पाँच जनाको अध्यक्ष परिषद् छ । त्यसमा दुई जना महिला दुर्गा सोब र ओजस्वी भट्टराई छन् । श्रृया केसीको नेतृत्वमा नागरिक सेवा पार्टी छ। रुक्मिणी चौधरीले …

Read more

भावी प्रधानमन्त्री को ?

भावी प्रधानमन्त्री को ?

११ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तोकिएको मितिमै चुनाव भयो भने अबको तीन/चार महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । तर, प्रश्न अनुत्तरित नै छ– देशले अब कस्तो प्रधानमन्त्री पाउला ? लोकतान्त्रिक देशहरूमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ । …

Read more

‘विदेशका नेपालीलाई समानुपातिक निर्वाचनमा सहभागी गराइयो भने प्रत्यक्षमा पनि सकिन्छ’

‘विदेशका नेपालीलाई समानुपातिक निर्वाचनमा सहभागी गराइयो भने प्रत्यक्षमा पनि सकिन्छ’

समानुपातिक प्रणालीमा विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिन्छौं तर प्रत्यक्ष निर्वाचन प्रणालीमा चाहिं दिन सक्दैनौं भन्ने भाष्य निर्माण भएको छ, यसमा गतिलो आधार छैन। नेपालमा बसेका नेपालीले चाहिं दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने बाहिर बसेकालाई एउटामा मात्रै दिने भन्नु कानूनी रूपमा मात्रै होइन प्रजातान्त्रिक हिसाबले असमानतापूर्ण व्यवहार हुन्छ। प्राविधिक …

Read more

‘कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ’

‘कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ’

News Summary Generated by OK AI. Editorially reviewed. कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ, जसको केन्द्रीय कमिटीमा ५१ सदस्य रहनेछन्। पार्टी जनमुखी, युवा केन्द्रित र भ्रष्टाचारविरुद्धको अभियानमा आधारित छ, जसले ७७ जिल्ला र ७५३ पालिकामा संगठन विस्तार गर्ने योजना बनाएको छ। पार्टीले \’एक व्यक्ति, …

Read more

विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता निवेदन निर्वाचन आयोग पुगेको छ । १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड संसदीय आहालमा भासिएको आरोप लगाउँदै मोहन वैद्य किरणको नेतृत्वमा विप्लप लगायत एउटा समूह २०६९ सालमा बाहिरिएका थिए । …

Read more

अन्तरिम सरकार ! सत्ता चलाउने होइन, चुनाव गराऊ

अन्तरिम सरकार ! सत्ता चलाउने होइन, चुनाव गराऊ

जेन–जी आन्दोलनको पृष्ठभूमि जेन–जी आन्दोलनको प्रारम्भिक ट्रिगर सेप्टेम्बर ४ मा एकैपटक दर्जनौँ सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धले युवापुस्ताको असन्तोष ज्वालामुखीझैँ फुट्यो। यो आन्दोलनले ‘नेपो–किड्स’ जस्ता ट्रेन्डहरू मार्फत राजनीतिक नेतृत्व र नोकरशाहहरूका परिवारजनको सुविधाभोग र विशेषाधिकारमाथि प्रश्न उठाउँदै भ्रष्टाचार, सुशासन र असमानताका मुद्दालाई मुख्यधारमा ल्यायो। तथापि, विरोधको तीव्रता, सङ्गठन र विषयवस्तुको …

Read more

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

News Summary Generated by OK AI. Editorially reviewed. गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि बनेको संवेदनशील सरकारमा शान्ति सुरक्षा र सुशासन कायम राख्न दबाब रहेको बताए। अर्यालले भ्रष्टाचार नियन्त्रण र कानुनको शासनलाई निर्वाचन सफलताका लागि आवश्यक ठानेर छ महिनाभित्र चुनाव सम्पन्न गर्ने लक्ष्य राखेका छन्। उनले पूर्वप्रधानमन्त्री केपी ओलीको भड्काउ अभिव्यक्तिलाई …

Read more

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार ढल्नेगरी भएको जेनजी आन्दोलनलगत्तै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । २३ भदौको आन्दोलनको अघिल्लो दिनसम्म आगामी वर्ष (०८३) मा पार्टीको १५ औँ महाधिवेशन सकेर ०८४ को निर्वाचनमा जाने एजेन्डामा कांग्रेसमा एकमत थियो …

Read more