यिनै तरमाराहरूका लागि थियो भुइँमान्छेको बलिदान ?

यिनै तरमाराहरूका लागि थियो भुइँमान्छेको बलिदान ?

१० वर्षअघि नेपालको संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले एउटा गहिरो वाक्य बोलेका थिए : संविधानले शासन पद्धतिको सिद्धान्त तय गर्छ; तर बुद्धि, विवेक र क्षमता भने बाँड्दैन । राम्रो कार्यान्वयनका लागि नेतृत्वले विवेकशील भई क्षमता देखाउनुपर्छ । संविधान जारी भएको १० वर्ष बित्दा हाम्रा नेताहरूले आफैंतिर फर्केर सोधून्, के त्यो बुद्धि, विवेक …

Read more

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हट्नुपर्‍यो । सूर्यदर्शन सहकारी ठगीकै विषयले रविको कारागार यात्रासमेत सुरु भयो । २०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका रवि पुस २५ गते सहकारी ठगी प्रकरणमा ६५ लाख रूपैयाँ बझाएर धरौटी रिहा भए । तर ग्यालेक्सी मिडियामार्फत सहकारीको …

Read more

रास्वपाले पत्याएन जेनजीको सूची

रास्वपाले पत्याएन जेनजीको सूची

१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नजिकबाट साथ सहयोग गर्नेहरू थिए- तत्कालीन रास्वपा, काठमाडौं महानगरका मेयर बालेन शाह, उज्यालो नेपाल अभियानका कुलमान घसिङ । आन्दोलन सफल भएपछि जेनजीकै प्रतिनिधिको रुपमा कुलमान अन्तरिम सरकारका मन्त्री बने । बालेन शाह सरकारका अघोषित सल्लाहकारको रुपमा प्रकट भए । …

Read more

समानुपातिकमा तरमारा वर्गको रजगज

समानुपातिकमा तरमारा वर्गको रजगज

नेपालमा समानुपातिक प्रणाली कसैको दया, कृपा वा राजनीतिक उपहारका रूपमा आएको थिएन । यो व्यवस्था लामो समयसम्म राज्यसत्ताबाट बहिष्कृत गरिएका समुदायको पीडाको परिणाम थियो । जाति, लिंग, क्षेत्र, वर्ग र पहिचानका आधारमा पछाडि पारिएका नागरिकलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने उद्देश्यसहित संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरियो । दुईटा संविधान सभाले संविधान …

Read more

प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ ?

प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ ?

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह बीच आइतबार सखारै भएको सातबुँदे सहमतिको चौथो बुँदामा पार्टीको नेतृत्व लामिछानेले गर्ने र शाह आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार हुने भनिएको छ । पार्टीको नेतृत्व एक जनाले गर्ने र प्रधानमन्त्रीको उम्मेदवार अर्को व्यक्तिलाई बनाउने अभ्यास …

Read more

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार …

Read more

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिहंदरबारमा निर्वाचन आयोगका पदाधिकारीसहित सर्वदलीय बैठक राखेर चुनावको तयारीबारे ब्रिफिङ गरिन् । आफ्ना दलका दोस्रो तहका नेतालाई सिंहदरबारमा पठाएर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले महाराजगञ्जमा भेट गरे । सिंहदरबारको छलफल चुनाव केन्द्रित थियो । महाराजगञ्जको मित्रमिलाप चाहिँ …

Read more

रवि रफ्तार

रवि रफ्तार

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीको पक्राउ पुर्जीको आधारमा २०८१ साल कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । रवि हिरासतमा रहेको ८४ दिनपछि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ जमानत लिएर छोड्न आदेश दियो । …

Read more

‘जेनजी र दलहरूले चुनाव नभए अस्थिरताको भूमरी आउँछ भन्ने बुझ्नुपर्छ’

‘जेनजी र दलहरूले चुनाव नभए अस्थिरताको भूमरी आउँछ भन्ने बुझ्नुपर्छ’

जेनजी आन्दोलनको तीन महिनापछि सरकार र आन्दोलनकारी समूहबीच एउटा बृहत सहमति भएको छ । यो सहमतिले जेनजी आन्दोलनलाई संस्थागत गरेको छ । सरकार, दलहरू र जेनजीहरूबीच संवाद र छलफल गुणात्मक रुपमा अघि नबढिरहेका बेला सहजीकरणका लागि नागरिक समाजका केही अगुवाहरुले पनि भूमिका खेलका थिए । त्यसैमध्येका एक हुन् पूर्वमन्त्री विद्याधर …

Read more

‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनावमा गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्त तरंगित भएको छ । चुनाव तोकिएको मितिमा हुने/नहुने संसय रहेकै बेला शर्माको अभिव्यक्ति बाहिर आएको हो । कांग्रेसले महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसक्ने विश्लेषणसहित महामन्त्री शर्माको उक्त अभिव्यक्ति आएको भन्दै टिप्पणी गर्नेहरू पनि छन् । …

Read more