राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

गत भदौको नवयुवा विद्रोहले नेपाली समाजको भविष्यलाई लिएर दशकौँदेखि उठाइएका धेरै प्रश्नहरूलाई सतहमा ल्याएको छ। अहिले यी प्रश्नहरूको तत्कालै जवाफ खोज्ने गम्भीरतापूर्वक प्रयत्न गरिनुको साटो आक्रोश, घृणा र असुरक्षाको सामाजिक मनोविज्ञान थोपर्ने प्रयास भइरहेको छ। समाज उन्नत बनाउने नेतृत्व वर्गमा भविष्यमुखी सोचको अभावका कारण यस्तो भएको हो। अहिलेको राजनीतिमा आश्वासन …

Read more

बाबुरामलाई प्रश्न : उम्मेदवारी छाड्नुभयो, अब कसलाई सघाउने ?

बाबुरामलाई प्रश्न : उम्मेदवारी छाड्नुभयो, अब कसलाई सघाउने ?

संसदीय चुनावमा भाग नलिने प्रतिबद्धता विपरीत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए । तर, शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय पनि गरे । उनले किन उम्मेदवारी दिए र अन्तिममा फिर्ता लिए ? उम्मेदवारी मात्रै फिर्ता लिएको हो कि राजनीतिबाट विश्राम पनि लिने ? यो निर्वाचनमा …

Read more

एआई र सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

एआई र सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

News Summary Generated by OK AI. Editorially reviewed. निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एआई प्रयोग गरी भ्रामक सूचना सम्प्रेषण नगर्न आचारसंहितामा स्पष्ट निर्देशन दिएको छ। सामाजिक सञ्जालमा एआईद्वारा बनाइएका फेक भिडियो र फोटोले मतदातालाई प्रभावित पार्ने जोखिम बढेको विज्ञहरूले बताएका छन्। निर्वाचन आयोगले भ्रामक सूचना पहिचान गर्न एआई सफ्टवेयर …

Read more

निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा भन्दा यसपटक काठमाडौं–४ को निर्वाचन सहज हुने विश्लेषण भइरहेको थियो । जेनजी आन्दोलनले दलहरुमा खोजेको रुपान्तरण र पुर्नगठनको मुद्दाले उनका लागि थप चुनौति थपिएको थियो । विशेष महाधिवेशनको माध्यमबाट कांग्रेसको पुर्नगठन गराउन उनी सफल भएका थिए । विघटित प्रतिनिधि सभाको …

Read more

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

६ माघ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका सबै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार टुङ्गो लगाएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुङ्गो लगाएको नेकपाले ठेकेदार संसद्, विज्ञदेखि केही नयाँ अनुहारलाई टिकट दिएको …

Read more

मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता । आफ्नो छोटो मन्तब्यमा यादवले सबैभन्दा पहिले सम्झिए मधेश । अनि सम्झिए भदौको उही आन्दोलन । त्यसपछि …

Read more

निर्वाचन सुरक्षा रणनीति : कुन प्रदेशमा कस्तो थ्रेट ?

निर्वाचन सुरक्षा रणनीति : कुन प्रदेशमा कस्तो थ्रेट ?

४ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । चुनाव हुने वा नहुने दोधारबीच सरकारको निरन्तर प्रयासपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बाटोमा अघि बढेको छ । समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागिसकेको छ भने प्रत्यक्षका लागि पर्सि मंगलबार मनोनयन हुँदैछ । सरकारले …

Read more

निर्वाचनअघि दलहरूले ऐना हेरून्

निर्वाचनअघि दलहरूले ऐना हेरून्

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् देशमा फरक राजनीतिक परिस्थितिको जन्म भएको छ। कतिपयले यसलाई भू-राजनीतिको सनसनीपूर्ण खेल भन्ने आरोप लगाइरहेका छन् भने कतिपयले यसलाई नेपाली राजनीतिमा हुन नसकेको पुस्तान्तरण, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशित जनप्रतिक्रियाका रूपमा अर्थ्याएका छन्। सत्ताबाट लखेटिनु परेका शक्तिहरू यसलाई जनआन्दोलन मान्न रुचाइरहेका छैनन् भने …

Read more

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

धेरैलाई लागेको छ कि अहिलेको नेपालको गोलमाल मुख्यत: राजनीतिक र केही शासकीय विषय मात्र हो । तर त्यो बुझाइ अत्यन्त सतही हुनेछ। माथिल्लो उचाइबाट हेर्दा अहिलेको समस्या राजनीतिक मात्र देखिएन। आर्थिक मात्र पनि देखिएन। यो बुझ्न आवश्यक छ कि अहिलेको स्थिति निकै जटिल र आपत्तिउन्मुख देखिन्छ । आन्तरिक राजनीति र …

Read more

मतदाताविरुद्ध महागठबन्धन !

मतदाताविरुद्ध महागठबन्धन !

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ । रोचक त के छ भने राष्ट्रिय सभामा यिनै चार शक्तिहरू मात्रै छन् । र, …

Read more