निर्वाचन सुरक्षा रणनीति : कुन प्रदेशमा कस्तो थ्रेट ?

निर्वाचन सुरक्षा रणनीति : कुन प्रदेशमा कस्तो थ्रेट ?

४ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । चुनाव हुने वा नहुने दोधारबीच सरकारको निरन्तर प्रयासपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बाटोमा अघि बढेको छ । समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागिसकेको छ भने प्रत्यक्षका लागि पर्सि मंगलबार मनोनयन हुँदैछ । सरकारले …

Read more

निर्वाचनअघि दलहरूले ऐना हेरून्

निर्वाचनअघि दलहरूले ऐना हेरून्

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् देशमा फरक राजनीतिक परिस्थितिको जन्म भएको छ। कतिपयले यसलाई भू-राजनीतिको सनसनीपूर्ण खेल भन्ने आरोप लगाइरहेका छन् भने कतिपयले यसलाई नेपाली राजनीतिमा हुन नसकेको पुस्तान्तरण, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशित जनप्रतिक्रियाका रूपमा अर्थ्याएका छन्। सत्ताबाट लखेटिनु परेका शक्तिहरू यसलाई जनआन्दोलन मान्न रुचाइरहेका छैनन् भने …

Read more

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

धेरैलाई लागेको छ कि अहिलेको नेपालको गोलमाल मुख्यत: राजनीतिक र केही शासकीय विषय मात्र हो । तर त्यो बुझाइ अत्यन्त सतही हुनेछ। माथिल्लो उचाइबाट हेर्दा अहिलेको समस्या राजनीतिक मात्र देखिएन। आर्थिक मात्र पनि देखिएन। यो बुझ्न आवश्यक छ कि अहिलेको स्थिति निकै जटिल र आपत्तिउन्मुख देखिन्छ । आन्तरिक राजनीति र …

Read more

मतदाताविरुद्ध महागठबन्धन !

मतदाताविरुद्ध महागठबन्धन !

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ । रोचक त के छ भने राष्ट्रिय सभामा यिनै चार शक्तिहरू मात्रै छन् । र, …

Read more

यिनै तरमाराहरूका लागि थियो भुइँमान्छेको बलिदान ?

यिनै तरमाराहरूका लागि थियो भुइँमान्छेको बलिदान ?

१० वर्षअघि नेपालको संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले एउटा गहिरो वाक्य बोलेका थिए : संविधानले शासन पद्धतिको सिद्धान्त तय गर्छ; तर बुद्धि, विवेक र क्षमता भने बाँड्दैन । राम्रो कार्यान्वयनका लागि नेतृत्वले विवेकशील भई क्षमता देखाउनुपर्छ । संविधान जारी भएको १० वर्ष बित्दा हाम्रा नेताहरूले आफैंतिर फर्केर सोधून्, के त्यो बुद्धि, विवेक …

Read more

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हट्नुपर्‍यो । सूर्यदर्शन सहकारी ठगीकै विषयले रविको कारागार यात्रासमेत सुरु भयो । २०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका रवि पुस २५ गते सहकारी ठगी प्रकरणमा ६५ लाख रूपैयाँ बझाएर धरौटी रिहा भए । तर ग्यालेक्सी मिडियामार्फत सहकारीको …

Read more

रास्वपाले पत्याएन जेनजीको सूची

रास्वपाले पत्याएन जेनजीको सूची

१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नजिकबाट साथ सहयोग गर्नेहरू थिए- तत्कालीन रास्वपा, काठमाडौं महानगरका मेयर बालेन शाह, उज्यालो नेपाल अभियानका कुलमान घसिङ । आन्दोलन सफल भएपछि जेनजीकै प्रतिनिधिको रुपमा कुलमान अन्तरिम सरकारका मन्त्री बने । बालेन शाह सरकारका अघोषित सल्लाहकारको रुपमा प्रकट भए । …

Read more

समानुपातिकमा तरमारा वर्गको रजगज

समानुपातिकमा तरमारा वर्गको रजगज

नेपालमा समानुपातिक प्रणाली कसैको दया, कृपा वा राजनीतिक उपहारका रूपमा आएको थिएन । यो व्यवस्था लामो समयसम्म राज्यसत्ताबाट बहिष्कृत गरिएका समुदायको पीडाको परिणाम थियो । जाति, लिंग, क्षेत्र, वर्ग र पहिचानका आधारमा पछाडि पारिएका नागरिकलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने उद्देश्यसहित संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरियो । दुईटा संविधान सभाले संविधान …

Read more

प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ ?

प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ ?

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह बीच आइतबार सखारै भएको सातबुँदे सहमतिको चौथो बुँदामा पार्टीको नेतृत्व लामिछानेले गर्ने र शाह आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार हुने भनिएको छ । पार्टीको नेतृत्व एक जनाले गर्ने र प्रधानमन्त्रीको उम्मेदवार अर्को व्यक्तिलाई बनाउने अभ्यास …

Read more

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार …

Read more