दलहरूले चुनावी घोषणापत्रमा के कस्ता विषय समेट्नुपर्छ ?

दलहरूले चुनावी घोषणापत्रमा के कस्ता विषय समेट्नुपर्छ ?

१४ माघ, काठमाडौं । राजनीतिक दलहरू आगामी निर्वाचनका लागि घोषणापत्र लेखन कार्यमा रहेका छन् । कुनै दलहरूले बाचापत्र वा कार्यान्वयनपत्र नाम दिएर चुनावी एजेन्डालाई प्राथमिकीकरण र एकीकृत गर्दैछन् । राजनीतिक दलहरूले जनतामाझ चुनावी एजेन्डा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला विभिन्न १६ वटा नागरिक संघसंस्थाहरुले नेपाली समाजको समस्या के हो र …

Read more

शुक्लाफाँटा पीडितसँग भोटबैंक छ, लालपुर्जा छैन

शुक्लाफाँटा पीडितसँग भोटबैंक छ, लालपुर्जा छैन

१३ माघ, भगतपुर (कञ्चनपुर) । साढे दुई दशकअघिको अवस्था सम्झिँदा कञ्चनपुरको चौफेरी गाउँका जयबहादुर रोकायासँग के थिएन ? ३० वर्षका लक्काजवान थिए । बाआमा, श्रीमती र तीन छोराछोरीको परिवार थियो । खेतीपाती र खनजोत गरेर परिवार चलाएका थिए । . २०५७/५८ सालतिर मध्य र सुदूरपश्चिम क्षेत्रमा माओवादी सशस्त्र विद्रोह उत्कर्षमा …

Read more

चुनावी घोषणापत्र : तिलस्मी सपना नदेखाऊ

चुनावी घोषणापत्र : तिलस्मी सपना नदेखाऊ

अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचार उन्मूलन र सुशासनको माग गर्दै जेनजी पुस्ताले २३ भदौमा गरेको आन्दोलन र त्यही आन्दोलनको आडमा गरिएको २४ गतेको विध्वंसपछि देश विषम परिस्थितिबाट गुज्रियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्यो, प्रतिनिधिसभा विघटन गरियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो । र, निर्वाचन घोषणा …

Read more

नेपालमा रणनीतिक मतदान किन जरूरी छ ?

नेपालमा रणनीतिक मतदान किन जरूरी छ ?

नेपाल आम निर्वाचनको सँघारमा उभिएको छ। जेनजी आन्दोलने दिएको राजनीतिक झट्कापछि करिब ४० दिनमै हुने यो चुनाव केवल सत्ता परिवर्तनको प्रक्रिया होइन, नेपाली लोकतन्त्र कुन दिशामा अघि बढ्छ भन्ने ऐतिहासिक निर्णय हो। नेपालले तीन दशकभन्दा बढी समयदेखि बहुदलीय लोकतन्त्रको अभ्यास गर्दै आएको छ। तर यथार्थ के हो भने, लोकतन्त्र दलको …

Read more

राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

गत भदौको नवयुवा विद्रोहले नेपाली समाजको भविष्यलाई लिएर दशकौँदेखि उठाइएका धेरै प्रश्नहरूलाई सतहमा ल्याएको छ। अहिले यी प्रश्नहरूको तत्कालै जवाफ खोज्ने गम्भीरतापूर्वक प्रयत्न गरिनुको साटो आक्रोश, घृणा र असुरक्षाको सामाजिक मनोविज्ञान थोपर्ने प्रयास भइरहेको छ। समाज उन्नत बनाउने नेतृत्व वर्गमा भविष्यमुखी सोचको अभावका कारण यस्तो भएको हो। अहिलेको राजनीतिमा आश्वासन …

Read more

बाबुरामलाई प्रश्न : उम्मेदवारी छाड्नुभयो, अब कसलाई सघाउने ?

बाबुरामलाई प्रश्न : उम्मेदवारी छाड्नुभयो, अब कसलाई सघाउने ?

संसदीय चुनावमा भाग नलिने प्रतिबद्धता विपरीत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए । तर, शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय पनि गरे । उनले किन उम्मेदवारी दिए र अन्तिममा फिर्ता लिए ? उम्मेदवारी मात्रै फिर्ता लिएको हो कि राजनीतिबाट विश्राम पनि लिने ? यो निर्वाचनमा …

Read more

एआई र सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

एआई र सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

News Summary Generated by OK AI. Editorially reviewed. निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एआई प्रयोग गरी भ्रामक सूचना सम्प्रेषण नगर्न आचारसंहितामा स्पष्ट निर्देशन दिएको छ। सामाजिक सञ्जालमा एआईद्वारा बनाइएका फेक भिडियो र फोटोले मतदातालाई प्रभावित पार्ने जोखिम बढेको विज्ञहरूले बताएका छन्। निर्वाचन आयोगले भ्रामक सूचना पहिचान गर्न एआई सफ्टवेयर …

Read more

निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा भन्दा यसपटक काठमाडौं–४ को निर्वाचन सहज हुने विश्लेषण भइरहेको थियो । जेनजी आन्दोलनले दलहरुमा खोजेको रुपान्तरण र पुर्नगठनको मुद्दाले उनका लागि थप चुनौति थपिएको थियो । विशेष महाधिवेशनको माध्यमबाट कांग्रेसको पुर्नगठन गराउन उनी सफल भएका थिए । विघटित प्रतिनिधि सभाको …

Read more

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

६ माघ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका सबै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार टुङ्गो लगाएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुङ्गो लगाएको नेकपाले ठेकेदार संसद्, विज्ञदेखि केही नयाँ अनुहारलाई टिकट दिएको …

Read more

मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता । आफ्नो छोटो मन्तब्यमा यादवले सबैभन्दा पहिले सम्झिए मधेश । अनि सम्झिए भदौको उही आन्दोलन । त्यसपछि …

Read more