नेपालका सार्वजनिक संस्थान सेतो हात्ती कि दुहुनो गाई ?
सन् १९३० को विश्व आर्थिक मन्दी पछि विश्वभर बजार अर्थतन्त्रको परिपक्वता नभएको र निजी क्षेत्र सक्षम नभएको निष्कर्ष सहित लोककल्याणकारी राज्यको अवधारणाले व्यापकता पायो । फलस्वरूप सन् १९३० पछि नै विश्वभर सार्वजनिक संस्थान स्थापनाको लहर चल्यो । त्यसैको प्रभाव स्वरूप सन् १९३६ (१९९३ साल) मा विराटनगरमा पहिलो पटक सार्वजनिक संस्थानको …