ह्याकर हमला : सरकारी अनलाइन सेवामा विश्वास घट्ने जोखिम
सरकारी वेबसाइटहरू बारम्बार बन्द भएका गुनासो आइरहन्छ । अनि सरकारले प्रदान गर्ने अनलाइन सेवा पनि बेलाबेला बन्द हुन्छ । सेवाग्राहीले इन्टरनेटको माध्यमबाट यी दुवै सेवा प्राप्त गर्छन् । तर वेबसाइट र अनलाइनबाट दिइने सेवा आफैंमा फरक विषय हुन् । सर्वसाधारणलाई इन्टरनेटको माध्यमबाट सूचना वा जानकारी दिने माध्यम वेबसाइटहरू हुन् । …