आठराईको त्यो केटोले ५७ वर्षअघि खोलेको ‘नटराज टुर्स’
१६ भदौ, काठमाडौं । यो निकै पुरानो कुरा हो । ७६ वर्षअघि पूर्वी पहाडको दुर्गम जिल्ला तेह्रथुमको एउटा गाउँ ‘आठराई’ को एउटा सामान्य परिवारमा एउटा बालकको जन्म हुन्छ । बालक हुर्कंदै जान्छ, अनि स्कुल जाने उमेरमा पुग्छ । दुर्गम ठाउँ पढ्न पनि मुस्किल । स्कुल पढ्न दिनहुँ तीन–चार घण्टा नहिँडी धर …