अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापक उतै लुक्छन्
७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक मित्रमणि सुवेदीले १४ साउन २०७४ मा पीएचडी गर्न अध्ययन बिदा लिएका थिए । बिदा सकिएको पाँच वर्षपछि उनी त्रिविको सेवामा फर्किनुपर्ने थियो तर फर्किएनन् । बिदा सकिएलगत्तै उनले १५ साउन २०७९ मा राजीनामा दिए । ‘सुवेदीले अध्ययन बिदाको दुरुपयोग गरेको’ भनेर …