हामी असक्षम, दोष मार्क्सवादलाई ?
नेपालमा भर्खरै सम्पन्न आम चुनावमा ‘वामपन्थी वा कम्युनिस्टहरू’ को लज्जास्पद हार भएपछि त्यसको कारणको विश्लेषण गर्ने क्रममा मार्क्सवाद नै गलत र असान्दर्भिक भएकाले उनीहरुले त्यस्तो नतिजा बेहोर्नुपरेको हो भन्ने तर्क गर्दै अनलाइनखबर डटकमको असार ४ गतेको अङ्कमा एक लेख छापियो । सो लेखका लेखक मोहन तिम्सिना नेपाली वामपन्थी आन्दोलनकै एक …