जाडोमा बढ्छ दमको समस्या
दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । यो समस्यामा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसकारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस श्वासनलीको सम्पर्कमा आउँछन् । त्यसपछि …